३१ असार २०८३, बुधबार

काठमाडौं अपडेटः बालेनले २४ हजार ७४१ मत ल्याउँदा केशव र सिर्जनाको कति ?

काठमाडौं अपडेटः बालेनले २४ हजार ७४१ मत ल्याउँदा केशव र सिर्जनाको कति ?

काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले फराकिलो मतान्तरको अग्रता बनाएका छन् । 

६५ हजार ७९१ मत गन्दा बालेनले २४ हजार ७४१ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १३ हजार ३०७ मत पाएका छन् ।

स्थापितभन्दा बालेनले ११ हजार ३९६ मत बढी ल्याएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ३९० मत ल्याएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्