२६ असार २०८३, शुक्रबार

काठमाडौं महानगरपालिकाको १० बजेको  आधिकारिक अपडेटः कसले पाए कति मत ?

काठमाडौं महानगरपालिकाको १० बजेको  आधिकारिक अपडेटः कसले पाए कति मत ?

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायम राखेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले  बिहीबार राति १० बजे सार्वजनिक गरेको आधिकारिक मतपरिणामअनुसार साहले २३ हजार ७६० मत पाएका हुन् । यस्तै उनको निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १२ हजार ५२४ मत पाएका छन् । यस्तै एमालेकी सिर्जना श्रेष्ठले ११ हजार ८५४ मत पाएकी छन् । 

यसैगरी उपमेयरमा सुनिता डंगोलले अग्रतालाई कायमै राखेकी छन् । सुनिताले २३२९२ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८२७३ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्