२८ जेठ २०८३, बिहीबार

बालेनले भेटे मुख्यमन्त्री पाण्डे, काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

बालेनले भेटे मुख्यमन्त्री पाण्डे, काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटवार्ता गरेका छन् ।

 आइतवार बिहान साहले मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा भेटवार्ता गरेका हुन् । 

भेटवार्ताका क्रममा मेयर साहले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए । 

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका विषयमा जानकारी दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्