३१ जेठ २०८३, आइतबार

भयानक बस दुर्घटनाका तस्बिर

भयानक बस दुर्घटनाका तस्बिर

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको  बस  आइतबार बिहान रुपन्देहीको रोहिणी नदीको पुलमा दुर्घटनाग्रस्त अवस्थामा । दुर्घटनामा  ९ जनाको मृत्यु भएको छ भने घाइते  २३ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । तस्वीरः रासस

salt training

कमेन्ट गर्नुहोस्