88 shares
कृषि तथा वन विज्ञान विश्वविद्यालयका ११ कर्मचारीको बढुवा हुने भएको छ ।
विश्वविद्यालय सेवा आयोगले शुक्रवार (जेठ २७) विज्ञापन जारी गर्दै बढुवाका लागि आवेदन माग गरेको छ ।
आवेदन असार ३० गतेसम्ममा दिइसक्नुपर्नेछ ।
सूचना