३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री देउवासामु राप्रपाले राख्यो हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग

प्रधानमन्त्री देउवासामु राप्रपाले राख्यो हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासामु हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राखेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेटेर हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी लगायतका माग राखेको छ ।

राप्रपाले राजनीतिक, समसामयिक र जनजीविकाका विभिन्न २२ बुँदे माग राखेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको राप्रपाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्