![अखिल क्रान्तिकारीको संगठन विभाग प्रमुखको जिम्मेवारी पुनलाई, कसलाई कुन विभाग ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dipesh_pun_abPDqYScKk.jpg)
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)को संगठन विभाग प्रमुखको जिम्मेवारी दिपेश पुनले पाएका छन् ।
गत असार ५ गते बसेको संगठनको तेस्रो बैठकले पुनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।
बैठकले विभिन्न २७ वटा विभागमा जिम्मेवारी प्रदान गरेको छ ।
कुन विभागमा कसलाई जिम्मेवारी ?

