२९ असार २०८३, सोमबार

तीन दिनदेखि हवाई उडान बन्द

तीन दिनदेखि हवाई उडान बन्द

हुम्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरूमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ । 

विकास निर्माणका सामाग्री पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताए । उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्