×

X
Dabur
Nic Asia
Marvel

हिलोमा बल खेल्दै बालक

काठमाडाैं | असार १५, २०७९

TVS INSIDE

पोखरा-२५मा बुधबार आयोजित  दोस्रो राष्ट्रिय  हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा बल खेल्दै बालक। तस्वीर-रासस

IME BANK INNEWS
morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ५, २०७९

जिल्ला निर्वाचन कार्यालय तनहुँमा तस्बिरसहितको मतदाता नामावली दर्ताका लागि तस्बिर खिचाउँदै एक महिला । मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण बढिरहेको छ । तस्बिर-रासस

साउन २०, २०७९

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा रहेको ऐतिहासिक खड्गभवानी कोतबाट देखिएको चौबीसे राज्यअन्तर्गतको तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र कुरिलाखर्क । तस्बिर -रासस

साउन २३, २०७९

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवक–युवती । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्य स्थलको रुपमा विकास भएको छ । तस्बिर - ध्रुवसागर शर्मा/रासस

साउन १०, २०७९

दोलखाको भीमेश्वर नगरपालिका– ७, मकैबारीस्थित कालिज फार्ममा कालिज खान छिरेको चितुवा । चितुवालाई काठमाडौँबाट आएको वनको टोलीले नियन्त्रणमा लिएको छ । त्यसले हालसम्म करिब एक हजार कालिज मार्दा रु ४० लाखभन्दा...

साउन २३, २०७९

मेलम्ची—हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ स्थित सिमखेतमा वैकल्पिक गोरेटो बाटो सुधार गरिँदै । सडक अवरुद्ध हुँदा यो गोरटोे बाटो प्रयोग गरिन्छ । बाटो अप्ठेरो  हुँदा आइतबार  एक जना लडेर घाइते भ...

साउन ७, २०७९

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलमा भरियालाई पिठ्युँमा भारी बोकाई दिन सहयोग गर्दै  सुरक्षाकर्मीसहित अन्य नागरिक । रासस 

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x