१९ असार २०८३, शुक्रबार

प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठसहित]

प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? [पूर्णपाठसहित]

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतवारबाट शुरू भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । 

प्रतिवेदनमा प्रचण्डले उत्पादक शक्तिको विकास गर्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणमार्फत् समाजवादको आधार तयार गर्ने पार्टीको रणनीति भएको बताएका छन् । 

उनले समाजवादी कार्यदिशा अवलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तिहरूको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता भएकोसमेत उल्लेख गरेका छन् । उनले यो मोर्चाले केपी ओली प्रवृत्तिको दक्षिणपन्थी धारलाई कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्दत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्ने पनि बताएका छन् । 

‘क्रान्तिकारी धारणाको निर्माण गर्दै तत्काल प्रतिगामी, दक्षिणपन्थी शक्तिका विरुद्ध तत्कालिक जिम्मेवारी संविधानको रक्षा, शान्त्रि प्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिनेछ,’ प्रतिवेदनमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्