![मोबाइल फेला पारेपछि ओछ्यानमा पल्टिएर भिडियो हेर्दै बाँदर [भिडियो]](https://lktcdn2.prixacdn.net/media/monkey_kXnhYZxtPb.webp)
बाँदर चकचके हुन्छन् तर मोबाइलमा भिडियो नै हेर्न थालेको सुन्दा पत्याउन गाह्रो पर्ला ।
इन्स्टाग्राममा शेयर भइरहेको एक भिडियोमा बाँदर ओछ्यानमा पल्टिएर भिडियो हेरिरहेको देख्न सकिन्छ ।
मोबाइल फेला पारेपछि बाँदरले मान्छेजस्तै ओछ्यानमा पल्टिएर भिडियो हेर्न थालेको बताइन्छ तर केही समयपछि अर्काे व्यक्तिले बाँदर भिडियो हेरिरहेको भिडियो बनाएपछि बाँदरले ओछ्यान छाडेको थियो ।