×

X
Nic Asia
Marvel
Khukuri

कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

सर्लाही | असार २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

हरिवन नगरपालिका–११ स्थित सुनिता किराना पसलका सञ्चालक ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले दासलाई १ थान कटुवा पेस्तोल, त्यसको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो। 

DHARA
LAxmi BAnk

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनको पसल तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त पेस्तोल र गोली फेला परेपछि मंगलवार बिहान पक्राउ गरेको हो। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

प्रहरीले काठमाडौं १३ बाफल स्थित सडक खण्डबाट लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त सडकखण्डमा केही मानिसहरूले प्रतिबन्धित लागुऔषध बिक्री–वितरण, ओसार–पसार तथा सेवन गर्ने कार्य गरिरहेको भन्न...

असोज १२, २०७९

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन् । ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी बुधवार...

असोज १२, २०७९

लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले  आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युर...

असोज १२, २०७९

धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन् । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने कि...

असोज १२, २०७९

गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्...

असोज १३, २०७९

गत भदौ २९ गते ईन्द्र जात्राको दिन मादक पदार्थ सेवन गरी काठमाडौंमा विभिन्न स्थानमा जथाभावी सर्वसाधरणलाई धारिलो हतियार प्रहरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ परेका छन् ।  प्रहरीले काठमाडौं महानगरपालि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x