२६ जेठ २०८३, मंगलबार

बागमती प्रदेशसभा बैठक तय

बागमती प्रदेशसभा बैठक तय

बागमती प्रदेशसभाको बैठक तय भएको छ ।  प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने तय भएको हो । 
प्रदेशसभा सचिवालयका अनुसार बगमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बसेको बैठकले सो निर्णय गरेको हो । 

यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो । 

salt training

कमेन्ट गर्नुहोस्