18578 shares
प्रहरी प्रधान कार्यालयले ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ । साउन ३ गते बढुवा भएका एसएसपीहरुलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेको हो ।