×

NMB BANK
NIC ASIA

महँगीदर ३ महिनामै १४ प्रतिशत पुग्ने, ७ प्रतिशतभित्रै राख्ने सरकारी लक्ष्य असफल

साउन ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी ३ महिनाभित्रै मुद्रास्फीति (महँगीदर) १४ प्रतिशत पुग्ने भएको छ । नेपाल राष्ट्र बैंकले असार २० देखि २७ सम्ममा गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणले हालको ९ प्रतिशतभन्दा कमको मूल्यवृद्धि एकैपटक १४ प्रतिशत पुग्ने अनुमान गरेको छ । यस्तो मुद्रास्फीति दर चालू आर्थिक वर्षभित्र १३.५ प्रतिशतभित्र सीमित गर्न सकिने राष्ट्र बैंकको उक्त सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

Muktinath Bank

राष्ट्र बैंकले विभिन्न २८ शहरका ३१ बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तर्वार्ता मार्फत गरेको उक्त सर्वेक्षण प्रतिवेदन अनुसार महँगीदर अर्थात मूल्यवृद्धि अस्वभाविक रूपमा बढिरहेको देखाएको छ । राष्ट्र बैंकले ११ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियाका आधारमा उक्त सर्वेक्षण प्रतिवेदन तयार पारेको जानकारी दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले चालू आवको बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीतिले भने मुद्रास्फीति दर ७ प्रतिशत भित्रै राख्ने अनुमान गरेको छ । सरकारी लक्ष्य र केन्द्रीय बैंकले तय गरेको लक्ष्यभन्दा व्यवहारिक रूपमा भने बजारमा महँगी धेरै रहेको यस सर्वेक्षण प्रतिवेदनले औँल्याएको छ । यसै प्रतिवेदनका आधारमा चालू आवमा सरकारको तथा केन्द्रीय बैंकको मूल्यवृद्धि लक्ष्य असफल हुने आव शुरू भएकै महिनाबाट देखिएको छ ।​


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x