०२ असार २०८३, मंगलबार

शसस्त्रका ६७ जना असईको सरुवा [सूचीसहित]

शसस्त्रका ६७ जना असईको सरुवा [सूचीसहित]

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले ६७ जना सशसत्र प्रहरी नायब निरीक्षक (असई)हरूको सरुवा गरेको छ । 

सशस्त्र प्रहरी प्रधान कार्यालयले साउन १ गतेदेखि लागू हुने गरी उनीहरूको सरुवा गरेको हो । सरुवा सूची सोमवार सार्वजनिक गरिएको छ । 

 

salt training

कमेन्ट गर्नुहोस्