२९ असार २०८३, सोमबार

क्रान्तिकारीमा विवाद–प्रचण्डद्वारा दुबै पक्षसँग छलफल

क्रान्तिकारीमा विवाद–प्रचण्डद्वारा दुबै पक्षसँग छलफल

अखिल क्रान्तिकारीभित्र देखिएको विवाद समाधानको पहलस्वरुप नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन् । प्रचण्डले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग मंगलबार छलफल गरेका छन् ।
खुमलटारमा प्रचण्डले अध्यक्ष पञ्चा सिंह र समानान्तर गतिविधिको नेतृत्व गर्दै आएका पवन कार्की समूहसँग छलफल गरेका हुन् । 

संगठनमा विवाद लामोसम्म राख्नु नहुने भन्दै प्रचण्डले यसबारेमा स्थायी कमिटीले केही निर्णय गर्ने बताएको कार्कीको जानकारी दिए । यसअघि माओवादीले विवाद समाधानका लागि एक कमिटी पनि बनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्