१० साउन २०८३, आइतबार

रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

साउन २६, २०७९
रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

बुधवार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो ।

यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो।

salt training

कमेन्ट गर्नुहोस्