०१ साउन २०८३, शुक्रबार

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको नीजि भ्रमण सम्पन्न गरि थापा आज काठमाडौं आएका हुन् ।
 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए।   पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रिय समितिको बैठक बस्दैछ । बैठकको सम्पुर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्