×

X
Nic Asia
Marvel
Khukuri

स्वास्थ्य मापदण्ड ख्याल गरेर रथयात्रा सम्पन्न गर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगर | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न १ नम्बर प्रदेशस्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

DHARA
LAxmi BAnk

१ नम्बर प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधवार रथयात्रा तथा सञ्चालन हुने स्थानबारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गरे । विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । रथयात्रामा लाखौंको संख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन् । 

यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकी बाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थिति रहेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादशैंको ग्रहण गरेका छन् । ओली दशैंका बेला झापामा छन् । उनले आफ्नो निवासमै बुवाको हातबाट टीका लगाएका हुन् । ओली...

असोज १९, २०७९

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा हाँसो, व्यंग, सद्भाव मिश्रित सवालजवाफहरू समय समयमा चलिरहन्छ ।  बुधवार डा.भट्ट...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएको उनको सचिवालयले जनाएको ...

असोज १९, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना दाजुभाउजुको हातबाट दशैंको टिका लगाएका छन् ।  उनले दशैंको मुख्य दिन आज बुधवार टिका लगाएका हुन् ।  उनले टिका ग्रहण गरेपछि ट्वीटरमा तस्वीर सार्वजनिक गरेका...

असोज २०, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न ३ दिन मात्र बाँकी छ ।  मनोनयनको दिन नजिकिएसँगै  ...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् । बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् । ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओल...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x