२१ जेठ २०८३, बिहीबार

तिजमा सारी लगाउँदा कसैले नहेरेपछि कट्टु ! (भिडियोसहित)

कात्तिक २०, २०७४
तिजमा सारी लगाउँदा कसैले नहेरेपछि कट्टु ! (भिडियोसहित)

काठमाडौं, १५ साउन – गायक गोपाल नेपाल जि.एम र पूर्णकला बिसीको स्वर रहेको तीजको गीत कट्टुमा बुट्टा सार्वजनिक भएको छ ।

लामो लामो सारी लगाउँदा कसैले नहेरेको भाव व्यक्त गरिएको उक्त गीतको भिडियोमा पार्वती राई र नरेश एमसीको अभिनय देख्न सकिन्छ । शंकर चालिसेको संगीत तथा शब्द रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने शंकर बिसीले भिडियोको निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्