२१ असार २०८३, आइतबार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो, चाँदी ५ रुपैयाँले कम

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो, चाँदी ५ रुपैयाँले कम

मंगलवार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले कम भएको हो । 

महासंघका अनुसार मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम गरिएको छ । सोमवार उक्त सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलवार तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

महासंघले मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ कम भएको छ । सोमवार प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्