३१ असार २०८३, बुधबार

अमेरिकी डलरदेखि कतारी रियालसम्मः आजको विनिमयदर हेर्नुहोस्

अमेरिकी डलरदेखि कतारी रियालसम्मः आजको विनिमयदर हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १२८ रुपैयाँ १२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०० पैसा रहेको छ।  

बेलायती पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्री दर १५१ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विनिमयदर विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्