१० साउन २०८३, आइतबार

प्रधानमन्त्री देउवाद्वारा केसीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा केसीको निधनप्रति दुःख व्यक्त
फाइल फोटो

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री बलबहादुर केसीकी आमा चन्द्रमाया केसीकोे निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले सोमवार एक शोक विज्ञप्तिमार्फत चन्द्रमाया केसीको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्