
नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ २ पैसा र बक्रिीदर १२७ रुपंैयाँ ६२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
