२२ जेठ २०८३, शुक्रबार

मैयुङडाँडामा भेडाका बथान (तस्बिर)

मैयुङडाँडामा भेडाका बथान (तस्बिर)

खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको  मैयुङ डाँडामा अहिले  हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्