२० असार २०८३, शनिबार

राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा रूपन्देही–१ बाट सर्वसम्मत सिफारिस

राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा रूपन्देही–१ बाट सर्वसम्मत सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही–१ बाट वरिष्ठ नेता दीपक बोहोरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । शनिवार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा क्षेत्र नम्बर १ का उपाध्यक्ष वसन्त न्यौपानेले बताए । 

प्रतिनिधिसभा निर्वाचन आउदो मंसिर ४ गते हुँदैछ । बोहरा रुपन्देही क्षेत्र नम्बर १ वा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्