२४ असार २०८३, बुधबार
संसदको कार्यकाल लम्बाउने तयारी गरेकोमा विरोध

राजेन्द्र लिङदेनले गरे संसदबाट बाहिरिएको घोषणा

राजेन्द्र लिङदेनले गरे संसदबाट बाहिरिएको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनावको मिति घोषणा भएपछि संसद्मा उपस्थित भइराख्नु अनैतिक हुने भन्दै संसद् त्यागेका छन् । 

आइतवार प्रतिनिधि सभाको बैठकमा सभामुखसँग विशेष समय लिएर लिङदेनले प्रतिनिधि सभाको बैठकमा अब सहभागी नहुने बताएका हुन् । उनले आफ्नो नाममा तलब भत्ता नपठाउन पनि माग गरेका छन् । उनले अन्तिम दिनको बैठकमा आफूलाई रोष्टम प्रयोग गर्न दिन माग गरेका थिए । 

सभामुख अग्नि सापकोटाले उनलाई रोष्टम प्रयोग गर्न दिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्