207 shares
आज शनिवार दिउँसो १ बजेका लागि निर्धारण भएको प्रतिनिधिसभा बैठक बुधवारसम्म सरेको छ ।
संघीय संसदको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले शनिवार बिहान सूचना टाँस गर्दै बैठक भदौ २९ गते बुधवार बिहान ११ बजे बस्ने गरी सरेको जनाएका छन् ।
पढ्नुहोस् सूचना –