३० जेठ २०८३, शनिबार

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज (बुधवार) बस्दैछ ।

बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ । 

आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

यस्तै आजकै बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 
 

salt training

कमेन्ट गर्नुहोस्