485 shares
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं ४ को भसनथलीस्थित भाँसिएको सडक । सडक भाँसिएपछि यहाँ कुनै दुघर्टना नहोस् भनी बाँस, त्रिपाल र प्लाष्टिक राखिएको छ । तस्वीर, रासस