२२ असार २०८३, सोमबार

जापानमा स्नातकोत्तर अध्ययन गर्न पाउने यी हुन् २५ जना निजामती कर्मचारी

जापानमा स्नातकोत्तर अध्ययन गर्न पाउने यी हुन् २५ जना निजामती कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना कर्मचारीहरूलाई जापानमा वैदेशिक छात्रवृत्ति अध्ययनका लागि मनोनयन गरेको छ । 

मन्त्रालयले बिहीवार उक्त सूचना प्रकाशित गरेको हो । भदौ २६ गते मन्त्रालयको सचिवस्तरीय बैठकबाट उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ । जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर तहको अध्ययनका लागि विभिन्न स्थानमा कार्यरत रहेका २५ जना निजामती कर्मचारीहरूको छनोट गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

 

salt training

कमेन्ट गर्नुहोस्