०२ असार २०८३, मंगलबार

सशस्त्र प्रहरीको प्रवक्तामा थापा

सशस्त्र प्रहरीको प्रवक्तामा थापा

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिइएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भएपछि एसएसपी थापालाई प्रवक्ताका जिम्मेवारी दिएको सशस्त्रले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्