२५ असार २०८३, बिहीबार

एमाले अखिलकी अध्यक्ष बरालले पत्रकार सुवेदीलाई धम्की दिएकोमा महासंघको भर्त्सना

एमाले अखिलकी अध्यक्ष बरालले पत्रकार सुवेदीलाई धम्की दिएकोमा महासंघको भर्त्सना

नेपाल पत्रकार महासंघले पत्रकार विनु सुवेदीलाई नेकपा एमालेनिकट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले धम्की दिएको भन्दै भर्त्सना गरेको छ । 

शुक्रवार एक विज्ञप्ति जारी गर्दै महासंघले बरालको अभिव्यक्ति निन्दनीय भएको बताएको हो । 

बरालले सामाजिक सञ्जालमा टिप्पणी गर्दै पत्रकार सुवेदीलाई भौतिक कारबाही  गर्नुपर्ने मत जाहेर गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्