३१ असार २०८३, बुधबार

विकास र समृद्धि चाहनेहरु एमाले बन्नुपर्छ : शङ्कर पोखरेल

विकास र समृद्धि चाहनेहरु एमाले बन्नुपर्छ : शङ्कर पोखरेल

नेकपा९एमाले०का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबै देशभक्त, प्रगतिशीललाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन्। एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको बताउँदै उनले आफूहरूले देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताए । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले एमालेले मात्र नागरिकता विषयमा राष्ट्रिय सहमतिको आधार तयार गरेर सामाधान गर्न सक्ने पार्टी भएको दाबी गरे । उनले प्रगतिशील शक्ति एक ठाउँमा आएर बलियो शक्ति निर्माण आवश्यक रहेको भनाइ राखे । 

salt training

कमेन्ट गर्नुहोस्