१० साउन २०८३, आइतबार

सार्वजनिक भयो अक्षय अभिनित 'रामसेतु'को नयाँ पोस्टर, कहिले आउँछ हलमा ?

असोज १०, २०७९
सार्वजनिक भयो अक्षय अभिनित 'रामसेतु'को नयाँ पोस्टर, कहिले आउँछ हलमा ?

बलिउड चलचित्र रामसेतुको नयाँ पोस्टर सार्वजनिक भएको छ ।

सिनेमा हलमा २५ अक्टोबरमा आउने तयारीमा रहेको यस चलिचत्रको सोमवार नयाँ पोस्टर सार्वजनिक गरेको हो । 

अभिशेक शर्मा निर्देशित सो चलचित्रमा अक्षय कुमार,  ज्याकलिन फर्नाडेज, सत्यदेभ लगायतले मूख्य  भूमिका निभाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्