×

X
Nic Asia
Dabur
Khukuri

सन्दिप लामिछानेले लेखे – असोज २० गते नेपाल आउँदैछु, कानूनी लडाइँ लड्छु

काठमाडाैं | असोज १५, २०७९

NTC
Argakhanchi Cement
फाइल फोटो
Premier Steels
TVS INSIDE

बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दिप लामिछानेले आफू ६ अक्टुबर अर्थात् असोज २० गते नेपाल आउने बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

क्रिकेट प्रतियोगिताका क्रममा विदेशमै रहेका बेला बलात्कार आरोप लागेपछि उनी सम्पर्कबाहिर छन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

शनिवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले नेपाल आएर आफूमाथि लागेका गलत आरोपविरुद्ध कानूनी लडाइँ लड्ने जनाएका छन् ।

उनले आफू निर्दाेष रहेको दाबी गर्दै न्यायप्रणालीमा विश्वास रहेको समेत जनाएका छन् । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

आजदेखि कैलालीको धनगढीमा शुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पु...

मंसिर २३, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैं आज पनि हामी  बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक गरेसँगै केन्द्र...

मंसिर २१, २०७९

निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।...

मंसिर २२, २०७९

प्रतिनिधिसभामा ६ सिट रहेको सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुन सकारात्मक बनेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए ।  सर...

मंसिर २१, २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।  उधौली पर्वका अवसरमा शुभकामना दिँ...

मंसिर २३, २०७९

राप्रपाले समानुपातिकतर्फको सांसदको टुंगो लगाउनका लागि बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय भएको जानकारी दिए ।  उनका अनुसार बैठकमा निर्...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x