३० जेठ २०८३, शनिबार

देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने सम्भावना

देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने  सम्भावना

आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । 

तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह  पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

भोलि १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महानगरले आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्