107 shares
अविरल वर्षाका कारण बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ ।
बाढी सूचना केन्द्रका अनुसार बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिन्छ । यस नदीमा ६.१० मिटर पुगेको छ ।