
धनुषा–३ मा प्रतिपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि नेकपा एमालेकी नेत्री जुली महतोले उम्मेदवारी दर्ता गराएकी छन् । जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा महतोले उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यसैगरी प्रदेश सभामा नेकपा एमालेका दीपेन्द्र ठाकुर र जनता समाजवादीका जितेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।