
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संसदीय यात्रा रोकिएको छ । उनले प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि टिकट नपाएपछि तत्काललाई उनको संसद् यात्रा रोकिएको हो ।
गठबन्धनबाट टिकट नपाएपछि मुख्यमन्त्री केसीको संसद यात्रा रोकिएको हो । उनी रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुन चाहन्थे । तर उक्त स्थानमा उपमहासचिव वर्षमान पुन उम्मेदवार बनेपछि केसीको उम्मेदवार बन्न नपाएका हुन् ।