२९ जेठ २०८३, शुक्रबार

थप ५१ जनामा कोरोना पुष्टि, २१ संक्रमित निको

थप ५१ जनामा कोरोना पुष्टि, २१ संक्रमित निको

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार १ हजार ७८६ जनामा परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

कोरोना निको भई २१ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ६२२ जना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्