२९ असार २०८३, सोमबार

सत्यमोहन जोशीको निधनमा सरकारले दियो सार्वजनिक बिदा

सत्यमोहन जोशीको निधनमा सरकारले दियो सार्वजनिक बिदा

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (कात्तिक १ गते) देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो । 

जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा ललितपुरमा निधन भएको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्