3 shares
उत्तरी धादिङको झार्लाङमा तिहारको अवसरमा गोरु जुधाइँदै । यस क्षेत्रमा तिहारको अवसरमा केहि वर्षदेखि गोरु जुधाउन थालिएको छ । पछाडि गणेश हिमाल शृङ्खला । तस्बिर : सीताराम अधिकारी, रासस