२४ जेठ २०८३, आइतबार

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कात्तिक ९, २०७९
यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 

रातो आलुको मूल्य प्रतिकिलो ९० रुपैयाँदेखि ९५ रुपैयाँसम्म छ ।

रातो आलु (भारतीय)को मूल्य ४२ देखि ४५ रुपैयाँ छ ।

यस्तै सुकेको प्याज (भारतीय) ५० देखि ५२ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

तने बोडी प्रति किलो ११० रुपैयाँदेखि १२० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यस्तै लोकल घिउ सिमी प्रति किलो ५० देखि ६० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​​

salt training

कमेन्ट गर्नुहोस्