२६ असार २०८३, शुक्रबार

प्रताप दासको तेस्रो म्युजिक भिडियो ‘मेरो मनको शहर’ [भिडियो]

कात्तिक ९, २०७९
प्रताप दासको तेस्रो म्युजिक भिडियो ‘मेरो मनको शहर’ [भिडियो]

अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्जमा ‘मेरो मनको शहर’ बोलको गीत रिलिज भएको छ । गीतमा गायक प्रताप दासले स्वर दिएका छन् ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा गायक दास र मोडल अशु न्यौपाने फिचर्ड छन् । 

प्रताप र अशुको जोडी भिडियोमा सुन्दर देखिएको छ ।

यस अगाडि बाफ र कफी क्रसमा अभिनय गरेका प्रताप दासको यो तेस्रो म्युजिक भिडियो हो ।

डान्सिङ नम्बरको भिडियोमा उनको मिहिनेत राम्रै देखिन्छ ।

बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।


salt training

कमेन्ट गर्नुहोस्