१० साउन २०८३, आइतबार

टी–२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई हरायो

कात्तिक ९, २०७९
टी–२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई हरायो

 टी–२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको छ । बुधबार भएको खेलमा आयरल्यान्डले इंंगल्यान्डलाई पराजित गरेर सनसनी मच्चाएको हो ।   वर्षा बाधक बनेको खेलमा डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इंगल्यान्डलाई पाँच रनले पराजित गरेको हो । 

यसअघि अप्रत्यासित नतिजाका साथ दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज प्रतियोगिताबाटै बाहिरिइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्