२१ असार २०८३, आइतबार

दक्षिण कोरियामा भागदौड चल्दा १४९ जनाको मृत्यु

कात्तिक १३, २०७९
दक्षिण कोरियामा भागदौड चल्दा १४९ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ ।  यसैगरी  १५० जना 
भन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्। 

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाख भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्