![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
मंगलवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१६ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७६ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार मंगलवार युरोपियन युरोको प्रति युरो खरिद दर १३१.२६ रुपैयाँ र बिक्री दर १३१.८६ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर