२६ असार २०८३, शुक्रबार

मोरङको ३(१) क्षेत्रमा उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित [सूचनासहित]

कात्तिक २३, २०७९
मोरङको ३(१) क्षेत्रमा उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित [सूचनासहित]

मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) मा नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले बुधवार सूचना प्रकाशित गर्दै निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्